बिहुँमा भरुवा बन्दुकसहित चार पक्राउ

बागलुङ – जिल्ला प्रहरी कार्यालय बागलुङले भरुवा बन्दुकसहित चार जनालाई पक्राउ गरेको छ । जिल्लाको काठेखोला गाउँपालिका–५ बिहुँबाट गस्तीमा रहेको प्रहरीले उनीहरुलाई शनिबार पक्राउ गरेको हो । उनीहरुको साथबाट एक नाले बन्दुक र सोही बन्दुकमा प्रयोग हुने छर्रा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । पक्राउ पर्नेमा काठेखोला गाउँपालिका–५ का तिलक बिक, रमेश … Continue reading बिहुँमा भरुवा बन्दुकसहित चार पक्राउ